"A Centre of Excellence"

अभिभावक सम्मेलन

Posted on: 26 Jul 2017

आदरणीय अभिभावक ज्यु , 
 यस युनिग्लोब मा.वि. ले मिति २०७४/०४ /१२, २०७४/०४ /१३ र २०७४/०४ /१४   मा आयोजना गर्न गइरहेको अभिभावक सम्मेलनमा उपस्थितिका लागि यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौ । 
कार्यक्रम हुने स्थान : युनिग्लोब सेमिनार हल 
बिहानको चिया :  ठिक ७ .00 बजे 
कार्यक्रम हुने समय : बिहान ठिक ७.३० बजे